सीएमसीको स्टे अर्डर विरुद्ध इटालियन अदालतमा नेपाल इन्भेष्टमेन्ट बैंकको अपिल

सुरेन्द्र थापा नेपाल इन्भेष्टमेन्ट बैंकलाई इटालियन ठेकदार कम्पनी (सीएमसी) ले जमानत बापतको रकम दिन नपर्ने भन्दै दायर गरेको मुद्दामा स्टे अर्डर पाएको छ । तर, इन्भेष्टमेन्ट बैंकले सो स्टे अर्डर विरुद्ध सोही अदालमा अपिल गरेको छ। इटालियन ठेकेदार कम्पनी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) सँग तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेपछि आफ्नो जफत भएको जमानत बापतको…