सानिमा बैंकद्धारा आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान

सानिमा बैंकको पोखरा न्युरोड शाखाले घारीपाटन स्थित हिमालय आँखा हस्पिटलमालाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सहयोग प्रदान गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका…