श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी तीन महिनाभित्र थप १५ हजार रोजगारदाता र एक लाख मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने घोषणा गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफ्नो कार्यकालको एक महिने समीक्षा गर्दै उक्त घोषणा गरेका हुन् । तीन महिना अवधिमा समाजिक सुरक्षा योजनामा सामेल…