नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला: अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन सहयोगी हुने अपेक्षा

सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले सो कुरा बताएका हुन् । अन्तर्राष्ट्रिय व्यापार मेलाको यो नवौं स्करण हो । मेला नेपाल सरकार…