मुक्तिनाथ विकास बैंककोे ते¥हौं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ गरेका छन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथ ग्रहण गराए। बैंकको साधारण सभाले आगामी चार वर्षको लागि संस्थापक शेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र…