ऋणीको धितो लिलाम गरी कर्जा असुली नभएमात्रै जमानतदातालाई कालोसूचीमा राख्न पाइने

बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध गराउन जमान दिने व्यक्तिलाई सहजै कालोसूचीमा राख्न नपाउने भएका छन् । बैंकहरुले ऋणीको धितो बिक्री गर्दा पनि कर्जा चूक्ता नभएको खण्डमा मात्र जमानतदातालाई कालोसूचीमा राख्न पाउने भएका हुन । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै जमानतकर्तालाई कालोसूचिमा राख्ने व्यवस्था परिवर्तन गरेको हो । केन्द्रीय बैंकको निर्देशन अनुसार जमानतदातालाई…