नबिल बैंकको तीन महिनाको नाफा ११२ करोड, अन्य सूचक यस्ता छन्

नविल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १२ करोड ३५ लाख खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ६.७६ प्रतिशतले बढीे हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख खुद मुनाफा गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ७४…