प्रभु बैंकले यहि कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई जारी गर्न लागेको हो । दश लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी हुनेछ भने ६ लाख इकाई बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ । बैंकले जारी गर्ने…