ठूला करदाता कार्यालयले ५ सिमेन्ट उद्योगसहति २५ कम्पनीलाई आयकर र मूल्य अभिवृद्धि कर बुझाउन ताकेता गरेको छ । सोमबार सूचना जारी गर्दै ती कम्पनीहरुलाई १५ दिनभित्र कर नबुझाए कारबाही अघि बढाउने चेतावनी दिएको हो । ठूला कर दाता कार्यालयले एक सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता कर दाखिला गरिसकेको प्रमाण पेस हुन नआएमा कारबाही गर्ने…