यो साता सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । मध्यपुर्व क्षेत्रको अस्थिर राजनीतिक अवस्था र फेडको स्थिर नीतिका कारण सुनको मूल्यमा गिरावट आएको सुन–चाँदी विश्लेषकहरुले बताएका छन् । यो साता विगतमा एकपछि अर्को गरी नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मुल्यमा सामान्य घट्न बल पुगेको छ । यद्यपी केही महिनाभित्रैमा सुनको…