सूर्योदय र त्रिलोक लघुवित्त एक आपसमा गाभिने

सूर्योदय लघुवित्त वित्तीय सस्था र त्रिलोक लघुवित्त वित्तीय विच एक आपसमा गाभिन सहमति भएको छ । पोखरामा विहिवार सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले सहमति पत्र साटासाट गरि लघुवित्तको मर्जरको सहमती गरेका हुन । मुलुकको समग्र वित्तीय प्रणालीको सम्बद्र्धन गर्दै वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई लघुवित्त क्षेत्रको स्थायीत्व…