महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको असोज १६ गते सम्पन्न बैंठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ८ प्रतिशत बोनस र करसहित ९.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार २२ करोड ७५ लाख…