ललितपुर सानेपाको होटल गार्डेनमा आजबाट सातौँ मेडइन नेपाल एक्पो सुरु भएको छ । दुइदिने एक्पोको उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे । एक्पोको उद्घाटन गर्दै मन्त्री यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्सो मार्फत प्रस्तुत…