यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराद्धारा राजीनामा

यौन दुर्व्यवहार को आरोप लागेका सभामुख कृष्णबहादुर महराले उप सभामुख मार्फत राजीनामा दिएका छन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । हिजोदेखि विभिन्न संचार माध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाई लगाईएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहजहोस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिदासम्मका…