सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशिका तीन महिनापछि मात्र लागू हुने

सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ निर्दे्शिका तत्काल लागू नगर्ने भएको छ। असोज १ गतेदेखि लागू गर्ने भनिएको उक्त निर्देशिकका बिषयमा सरोकारवालसँग छलफलको क्रम बाँकी नै रहेपछि पुस बाट मात्र लागू गर्ने भएको हो । कम्पनि रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार सन्तोष कुमार दाहालले सरोकारवाला निकायसंगको छलफल बाँकी रहेका कारण तत्काल निर्दे्शिका लागू नुहने जानकारी दिए । सरकारले…