नेपाल राष्ट्र बैंकले ऋण तिरेको ५ दिनभित्रमा बैंकका ऋणीहरुको धितो फुकुवा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्दे्शिका जारी गर्दै ऋणीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था थियो । सेवाग्राहीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवाको…