समृद्धिको आधारका रुपमा रहेको पूर्वाधार विकासमा जोड दिने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’मा कुल १०३ परियोजनाको ‘शोकेस’ गरिने भएको छ । सम्मेलनको समग्र तयारीबारे जानकारी दिन नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा प्रदेशस्तरका ८२ र लगानी बोर्डका तर्फबाट विभिन्न २१ परियोजना शोकेस गरिने जानकारी दिइयो । भौतिक पूर्वाधार तथा यातयात…