ग्लोबल आईएमई लघुवित्तले बिक्रीमा राखेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गरेको थियो । यस अनुसार…