क्लासिक भ्यु रिसोर्टले आईपीओ जारी गर्न एनआईसी एशिया क्यापिटलसँग गर्यो सम्झौता

काठमाण्डौको बुढानिलकण्ठ, डाडाँ गाउँ नगरपालिकामा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ आम सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच आईडिया टु आईपीओ सेवाअन्तर्गत…