क्यानडा र माल्टा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुईजना पक्राउ

वैदेशिक रोजगारीका लागि क्यानडा र माल्टा पठाइदिन्छु ४१ लाख २० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा हाल काठमाडौं बस्ने सुनसरी ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङका २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार…