सबैको लघुवित्तको आईपीओ नतिजा नोटबजारमा, आईपीओ पर्नेलाई १५ प्रतिशत लाभांश

सबैको लघुबित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको आईपीओ ४९ हजार ५२५ जना आवेदकले १० कित्ताको दरले पाएका छन् । संस्थाले साउन एक गतेदेखि ५ लाख ३० हजार कित्ता आईपीओ निश्कासन गरेको थियो । बक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलका अनुसार कुल निश्कासित शेयरमध्ये ८ हजार २५० कित्ता लघुवित्तका कर्मचारीका लागि, २६…