स्रोत अभावका कारण समस्या झेलिरहेका बैकहरुले लागि आर्थिक वर्ष सकिनै लाग्द सहज महसुस गर्न थालेका छन । चालु आर्थिक वर्षको ११ औ महिना अर्थात जेठ महिनामा मात्र वित्तीय प्रणालीमा ५० अर्व रुपैयाँ थपिएपछि लगानी योग्य रकमको केही सहजता भएको बैंकरहरु बताउछन । सरकारी खर्चको रकम बैंकमा आउँदा निक्षेपमा बढोत्तरी देखिएको हो । बैंकहरुले आक्रामक भएर…