सनराइज बैंकले भक्तपुर .स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार गरेको छ । सो शाखाको उदुघाटन नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सञ्चालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रmपमा गरेका हुन । गठ्ठाघरमा विस्तारित शाखा सामेत गरी बैंकको कूल शाखा संख्या १०६ वटा…