बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा लिदा उल्लेख गरे भन्दा फरक शीर्षकमा प्रयोग गरेको भेट्दा पनि केन्द्रीय बैंकले कारबाही गरेको छैन । केन्द्रीय बैंकले बैंकिङ कसुर ऐन अनुसार कारबाही गर्नु पर्ने विषयलाई कानुनकै गलत ब्याख्या गर्दै ऋणीको बचाउ गर्दै आएको हो । केन्द्रीय बैंकले ऐनको गलत ब्याख्या गर्दै जुन प्रयोजनका लागि कर्जा लिइएको हो सो…