पोखरा फाइनान्सको नाफामा गिरावट

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको चैतसम्मको तुलनामा ४ प्रतिशत अर्थात २४ लाख रुपैयाँले थोरै हो । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ८५ करोड ७२ लाख…