– रमेश लम्साल सरकारले भौतिक पूर्वाधारको विकास तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी पुनः प्राथमिकतामा राखेको छ । निर्माणमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशीजस्ता आयोजनामा देखिने गरी प्रगति भएपछि सरकारले आर्थिक समृद्धिको आधारमा रुपमा समेत त्यही क्षेत्रलाई अगाडि सारेको छ । कहीँ पनि केही भएन, सरकारले काम नै…