उच्च स्तरीय कर प्रणाली सुधार सुझाव समितिले नै माग्यो ११ विषयमा सुझाव

कर प्रणाली सुधारका लागि सरकारद्वारा गठित उच्च स्तरीय कर प्रणाली सुधार सुझाव समितिले विभिन्न ११ क्षेत्रमा उपयुक्त सुझाव माग गरेको छ । समितिले सूचना प्रकाशित गर्दै ११ वटा विषयमा सुझाव माग गरेको हो। गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट पूर्वमन्त्री तथा अर्थसचिव विद्याधर मल्लिकको अध्यक्षतामा नेपालको कर प्रणालीमा समसामयिक सुधारका लागि सुझाव दिन चार…