भारतले तीन महिनाको लागि मात्रै गर्यो विद्युत् आयात नवीकरण

भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेको छ। आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दए । उनका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे(अहेड र रियल…