सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चर बिच विशेष छुट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक…