एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावरबीच आईपीओ निष्कासन सम्झौता

एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी बीच क्यापिटलको 'आईडिया टु आईपीओ' सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । एनआईसी एशिया क्यापिटलले आईडिया टु आईपीअ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण…