चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्मा सरकारको आम्दानी भन्दा खर्च धेरै रहेको छ । आठ महिनाको अवधिमा सरकारको ढुकुटी एक खर्ब ३७ अर्ब ७४ करोडले घाटामा पुगेको छ । चालु आवको ८ महिना अवधिमा ६ खर्ब ६३ अर्ब ८३ करोड ३२ लाख ९० हजार आम्दानी गर्दा ८ खर्ब १ अर्ब ५८ करोड २८…