आगामी दुई वर्षमा मधेश प्रदेशमा बीमाको दायरालाई २५% पुर्याइने

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको रौतहट जिल्लाको गौर नगरपालिकामा मङ्गलबार बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाका उप–प्रमुख शैल कुमारी साहले बीमा सम्बन्धी कार्यक्रम आयोजना गरी बीमा सम्बन्धी सबै विषयमा जानकारी दिएकोमा नेपाल बीमा प्राधिकरणप्रति आभार प्रकट गरिन् । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले…