कहाँ हरायो पाल्पाली करुवा ? (फोटो फिचर)

करुवा भन्ने बित्तिकै मुखैमा झुण्डिएको जिल्लाको नाम हो, पाल्पा । पाल्पाको पहिचान बनेको हातैले बनाएका करुवा पछिल्ला दिनमा भने बन्नै छाडेको छ । पाल्पा पुग्ने जो कोही हातले बनाएका पाल्पाली करुवा भनेर चिनोको रुपमा लैजाने योजना बनाउँथे । तर बजारमा अहिले मेशिनले बनेका बाहिरी जिल्लाबाट आयातित करुवा मात्र देखिन्छ । कारण हो, नयाँ प्रविधि, नयाँ…