महिन्द्राले सार्वजनिक गर्‍याे नयाँ मोडलको स्कोर्पियो, मूल्य कति ?

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्‍नि ग्रुप अन्तर्गतको अग्‍नि इन्कर्पोरेटले नयाँ मोडलको स्कोर्पियो क्लासिक सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उक्त गाडी सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ८० लाख ५० हजार तोकेको छ । यसअघि कम्पनीले नयाँ स्कोर्पियो एन नेपाली बजारमा भित्र्याइसकेको छ। अटो शोको स्टलमा एक्सयूभी ३०० पनि…