ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा जग्गा जफत भएका जग्गाधनीहरुले थैली रकम पाउने भएका छन् । हक हस्तान्तरण गरेर जग्गा लिएका जग्गाधनीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ बमोजिम थैली रकम फिर्ता पाउने भएका हुन् । ललिता निवासको जग्गा जफत गर्ने विशेष अदालतको फैसला आएसँगै जग्गाधनीहरु जग्गा छाड्नुपर्ने र आफुले भुक्तानी गरेको रकम नपाउने…