रियलमीका दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ छुट मुल्यमा उपलब्ध भएका छन् । यस अघि १४ हजार ९९९ मा उपलब्ध हुँदै आएको मेमोरी च्याम्पियन रियलमी सि ५१ १ हजार ५०० रुपैया छुट सहित १३ हजार ४९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै १८ हजार ९९९ मा बिक्री हुँदै…