वाणिज्य बैंकहरुको खराब अवस्थाको वित्तीय विबरण सार्वजनिक भएसँगै तिब्र गतिमा ओरालाग्न थालेको सेयर बजार सोमबार पनि भारी अंकले घटेको छ । बजारमा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा गिरावट आएसँगै अन्य सूचकमा पनि त्यसको दवाब पर्दा बजार तिब्र गतिमा घटेको हो । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि संकुचित भएको छ । सोमबार बजार परिसुचक…