गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्स एप खाता, सचेत रहन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप खाता संचालन गरिएको भन्दै राष्ट्र बैंकले सरोकारवाल सबैको ध्यानकर्षण गराएको छ । गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै खोलिएको ह्वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेकोे भन्दै राष्ट्र बैंकले सबैलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बरको दुरुपयोग…