चालु आर्थिक वर्षको पाँच महिना अर्थात साउनदेखि मंसिरमहिनासम्ममा धितोपत्र बजारमा कुल ५४ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ४४ अर्ब ६५ करोड बराबरको साधारण सेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद, ३ अर्ब ९८ करोड बराबरको बोनस सेयर र ३ करोड बराबरको…