पाँच वित्तीय संस्थाका सञ्चालक र प्रमूख कार्यकारी अधिकृतलाई कारबाही, गरिमालाई सचेत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ विकास बैंक र एक फाइनान्सका सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्जा दिदा ऋणीको क्षमता मूल्याङकन नगरेको तथा ऋणीको क्षमता भन्दा धेरै कर्जा दिएपछि सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । केन्द्रीय बैंकका अनुसार एक्सेल डेभलपमेन्ट बैंकले सञ्चालक समितिलाई…