बार्षिक १० अर्ब बढीको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी हुने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी भएको छ । यसअघि सर्वोत्तम सिमेन्टले…