एनएसआरएस प्रणालीको विकास तथा कार्यान्वायनमा धितोपत्र बोर्ड र लेखामान बोर्डको सहकार्य

धितोपत्र बजारसंग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गराउन लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्ड बीच सम्झौता भएको छ । प्रतिवेदन मान (रिपोर्टिङ स्टाण्डर्डस्) मा एकरुपता ल्याउन बोर्डहरुका बिचमा सम्झौता भएको हो । पुस ४ गते भएको सम्झौतामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डका अध्यक्ष प्रकाश जंग थापा,…