सवारीसाधनका व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले सहमतिबाट नयाँ अध्यक्ष चयन गरेको छ । यद्यपी यही पुस २० र २१ गते हुने ४७ औं साधारण सभाले अनुमोदन गरेपछि मात्र मंगलबार सहमतिले पुर्णता पाउनेछ । नाडा अध्यक्ष ध्रुब थापाका अनुसार मंगलबारको सहमति अनुसार करण चौधरीले नाडाको नेतृत्व सम्हाल्ने छन् भने अर्का आकांक्षी आकाश गोल्छा…