नेशनल फण्ड म्यानेजमेन्टको ४.२१% लाभांश पारित

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले यही मंसिर २८ गते प्रथम वार्षिक साधारण सभा सम्पन्‍न गरेको छ। होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आ।व। २०७९/८० को मुनाफाबाट ४.२१% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ जारी गरी फण्ड संकलन…