गण्डकी मेडिकल कलेजको वर्षदिनको आम्दानी १ अर्ब ३६ करोड

पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । जसकारण मेडिकल कलेजको आम्दानी क्रमिक रुपमा बढेको छ। गत वर्षको तुलनामा गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ओपिडीका बिरामीहरुको सङ्ख्या १९ प्रतिशतले बढेको छ भने आइपीडिका बिरामीहरुको सङ्ख्या २० प्रतिशतले बढेको छ । जसकारण हस्पिटलको आम्दानी १७.७१ प्रतिशतले बढेको हो ।…