चरन अभावले मौरीपालनमा समस्या

दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आएको छ । एउटा याममा दुइपटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उनी बताउछन् । चौधरीले दश घारबाट मौरीपालन थालेको हो । हाल उनीसँग मौरीका ७० घार रहेका छन् । वर्षात्को समयमा मौरी चरनका लागि समस्या हुने गरेको चौधरीले बताए । “चरनकै…