स्टार हस्पिटलले कर्जा भुक्तानी गर्न सकेन, टाट पल्टिने संकेत

ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले ८५ करोड ७० लाख बराबरको कर्जा भुक्तानी गर्न सकेको छैन । सन् २०२३ को अक्टोबर ३१ सम्मामा भुक्तानी गर्नुपर्ने सो कर्जा हस्पिटल सञ्चालक समितिले भुक्तानी गर्न नसक्दा रेटिङ एजेन्सी इक्रा नेपालले हस्पिटललाई 'डिफल्ट'कम्पनीको सूचीमा राखेको हो । हस्पिटलको साख समीक्षा गर्दै एजेन्सीले कम्पनीलाई 'डि' रेटिङ गरेको छ । पछिल्लो समयमा…