मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख १४ हजार ८०० जनाले मात्र गोलाप्रथाबाट सेयर हात पारका छन् । आईपीओमा आवेदन दिएका कुल योग्य आवेदक १२ लाख ७४ हजार ५६७…