धितोपत्र बोर्डको कामकारबाहीप्रति नेप्सेका कर्मचारी पनि असन्तुष्ट

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कामकारबाहीप्रति नेप्सेका कर्मचारीहरुले पनि असन्तुष्टि जनाएका छन। नेप्से कर्मचारीले संघले आइतबार एक विज्ञप्ति जारी गर्दै बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र दिने बिषयमा बोर्डको नेतृत्व र विभिन्न व्यापारीक स्वार्थ समूहहरु बिच आर्थिक मिलेमतो रहेको भनि विभिन्न सञ्चार माध्यमहरुमा निरन्तर समाचार प्रकाशित हुदै आएकोमा त्यसको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी दायरामा…