विदेशी नागरिकको नगद लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित किङ्स अकबरे मम रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका ७ घर भएका २७ वर्षीय…